29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाँचखालमा घुम्ति स्वाब संकलन

काभ्रे । कोरोना संक्रमण रोकथामका लागि भन्दै काभ्रेस्थित पाँचखाल नगरपालिकाले घुम्ती स्वाब संकलन गर्न सुरु गरेको छ । पाँचखाल नगरपालिकाले विभिन्न वडाहारुमा घुम्ति स्वाब संकलन गर्न थालेको हो ।

नगरपालिकाले कोरोनासँग लक्षण मिल्ने गरि ज्वरो आउने, खोकी लाग्ने,  जिउ दुख्ने समस्या भए परीक्षण गराउन अनुरोध गरेो छ । पाँचखाल नगरपालिकाले सबै वडामा नमुना स्वाब संकलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स