24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेलम्ची बाढीपीडितका लागि ५० लाखको कोष, सहयोग गर्न आह्वान

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।

संकटका बेला सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।

बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स