24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकामा निषेधाज्ञा एक साता लम्व्याउने तयारी

काठमाडौं । पर्सि ३१ जेठमा सकिन थालेको काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी भएको छ। निषेधाज्ञामा खाद्यान्न पसलहरु विहान १० बजेसम्म सञ्चालनमा ल्याउन दिने तयारी छ ।

यसअघि विहान ९ बजेसम्म सञ्चालन हुँदै  आएका थिए । यस्तै, कृषिसंग सम्वन्धित क्षेत्रलाई पनि खुकुलो बनाउने योजना छ । पुस्तक पसलहरु खोल्न दिने सरकारको तयारी छ । निषेधाज्ञाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख अधिकारी आइतबार बैठक बसी निर्णय लिदैंछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स