26.1 C
Kathmandu
Monday, May 27, 2024
spot_img

शिव शिखर सहकारीद्धारा प्रकोप ब्यवस्थापन कोष र प्रशासनलाइ सहयोग

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

भक्तपुुर । भक्तपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । सहकारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा तीन लाख एक हजार रुपैयाँ उपलब्ध गराएको हो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि आईसोलेसन केन्द्र र एचडियु सञ्चालनको लागि अक्सिजन प्लान्ट तथा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उक्त रकम जम्मा सहयोग हो ।

संस्थाले गरेको आर्थिक सहयोगलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ । त्यसैगरी संस्थाले भक्तपुर सडकमा सिसिटिभी जडानकालागि प्रशासनलाई आर्थिक सहियोग गरेको छ ।

संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला प्रशासनको सिसिटिभी समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स