30.1 C
Kathmandu
Saturday, June 15, 2024
spot_img

चितवन क्षेत्रमा २ मा रवि अगाडि

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमालेका कृष्ण पोखरेललाई पछाडि पारेका छन् । लामिछाने ४ हजार ७ मतसहित अग्र स्थानमा उक्लिएका छन् । एमालेका पोखरेलले ३ हजार ८७९ मतसहित दोस्रो स्थानमा छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स