चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमालेका कृष्ण पोखरेललाई पछाडि पारेका छन् । लामिछाने ४ हजार ७ मतसहित अग्र स्थानमा उक्लिएका छन् । एमालेका पोखरेलले ३ हजार ८७९ मतसहित दोस्रो स्थानमा छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
चितवन क्षेत्रमा २ मा रवि अगाडि
![rabi-11](http://palikatv.com/wp-content/uploads/2022/11/rabi-11.jpg)