24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बेसारको पातबाट तेल

बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेकाछन् ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गरेकाछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स