19.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

बेसारको पातबाट तेल

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेकाछन् ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गरेकाछन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स