24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बजेट शनिबार बालुवाटारबाटै, सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाइने

काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण भोलि शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम रहेको छ । कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ । फोटो तथा भिडियोका लागि सीमित पत्रकारलाई अर्थ मन्त्रालय प्रवेश दिने गरी तयारी गरिएको छ ।

जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बालुवाटारबाटै सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको छ ।

ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । बजेट बढी पपुलर खालको हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाइने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स