29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

त्रिविले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले आफ्ना सम्पूर्ण तहको रोकिएको परीक्षा सञ्चालनका लागि उपयुक्त समय र विधिको खोजी गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियण्टसँगै आई परेको संकटका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सम्बन्धित सबैलाई त्रिवि शिक्षाध्यक्षको कार्यलयले एक सूचना जारी गरी अनुरोध गरेको छ ।

शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले जारी गरेको सूचनामा रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गर्दै हिउँदे वा वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीलाई बिदा नदिइन जानकारी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स