Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b175c9-53de4.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
‘ओमिक्रोन भाइरस’सँग नडराउन विश्व स्वास्थ्य संगठनको सुझाव - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b175c9-53de8.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b175c9-53de9.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
25.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

‘ओमिक्रोन भाइरस’सँग नडराउन विश्व स्वास्थ्य संगठनको सुझाव

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग नडराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले शुक्रवार एक कार्यक ममा बोल्दै उनले केही फरक किसिमको भेरियन्ट फैलिएपनि नडराउन बरु सतर्क रहन आग्रह गरिन् ।

बीबीसीका अनुसार हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका ४० राष्ट्रहरुमा फैलिसकेको अवस्था छ । यसको संक्रमण नेपालकै छिमेकी मुलुकहरु भारत र श्रीलङ्कामा पनि पाइएको छ । यद्यपि नेपालमा भने पाइएको छैन । दक्षिण अफ्रिकाबाट फैलिएको नयाँ प्रकारको भेरियन्टका कारण विश्वमा फेरि चिन्ता बढेको छ ।

यसले कोरोना भाइरसबिरुद्धको प्रतिपादित खोपहरुले काम नगर्ने भन्ने भनाइहरु पनि आउँदैछन् । तर यसको पुष्टि भने कतै हुनसकेको छैन । नयाँ ​भेरियन्टको कोरोनाका कारण जापान, अष्ट्रेलिया र भारत जस्ता ठूला मुलुकहरुले पनि अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरिसकेका छन् ।

अन्तराष्ट्रिय समाचार माध्यमहरुले भने नयाँ भेरियन्टको ओक्रोनले ठूलो प्रभाव पार्ने बताउदै आएका छन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स