16.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

लकडाउनले छेकेन बर्षाको ग्ल्यमर, हेर्नुहोस सामाजिक सञ्जालमा खुलेकी बर्षा

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

नेपाल लकडाउनमा छ र यहा जनजीवन निकै प्रभावित भनेको छ, त्यस्तै कोरोना भाइरसको संक्रमण समेत तिब्र हुदै गएको छ ।

नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् । धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टा या फेसबुक मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्बिर आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् ।

इन्स्टाग्राममा नेपाली नायिका बर्षा सिवाकोटी निकै सक्रिय रहेको देख्न सकिन्छ, उनको सामाजिक संजालमा राखिएका तस्बिरले नेपाली मनोरंजन बजारमा केहि तरंग नै ल्याउने गरेको पाइन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा गुमेको रौनकलाई इन्स्टा मार्फत फर्काउने कोसिस गरेको देखिन्छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स