17.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Category:

प्रशासन

प्रशासन

कुन प्रदेशको बजेट कति ?

काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । स‌ंघीय सरकारले‍...

नेपालले भारतलाई बेच्न थाल्यो बिजुली

काठमाडौँ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ । बुधबार रातिबाट ३९ मेगावाट...

कर्णालीका १५ वटा स्थानिय तह पुर्वाधार सहयोग कार्यक्रम सञ्चालनका लागि छनौट

काठमाडौं । कर्णाली प्रदेशका १५ स्थानीय तहमा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली...

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु

जनकपुर । मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको...

कात्तिक २७ वा मंसिर ४ मा संसदीय चुनाव गर्न गठबन्धनको प्रस्ताव

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनबीच संसदीय निर्वाचनबारे छलफल सुरु भएको छ। स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनको मितिबारे...

काठमाडौंका हरेक सडकमा थुप्रिन थाले फोहोरका डङ्गुर

काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकालिदिनुहोला ।’ चाबहिल क्षेत्रमा मात्रै होइन,...

यस वर्ष सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान...

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने...

कार्यपालिका र जिससमा पनि सहमति गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ । सत्तारूढ पाँचदलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले...

हेडलाइन्स