21.5 C
Kathmandu
Wednesday, July 1, 2026
spot_img
Category:

प्रशासन

प्रशासन

अब स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने : सडक विभाग

काठमाडौं । सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय...

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००...

विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु

काठमाडौं । फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । विमान...

आज सभामुखको निर्वाचन, देवराज र ईश्वरीबीच प्रतिस्पर्धा

काठमाडौँ । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर।  बलिदानी दिवसको अवसरमा आज बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा गरिएको छ । मधेस सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । मधेस आन्दोलनको...

कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित हुनुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो । सभामा...

विमान दुर्घटनामा परेर काठमाडौं ल्याइएका शवको परीक्षण थालियो

काठमाडौं । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र...

मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो, कुन दललाई कति मन्त्रालय ?

काठमाडौं। सत्ता साझेदार दलहरुले मन्त्रालय बाँडफाँडमा सहमित जुटाएका छन् । सोमबार साँझ अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले...

मधेश प्रदेशमा आज सभामुखको निर्वाचन

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको...

हेडलाइन्स