28.1 C
Kathmandu
Thursday, September 21, 2023

पूर्व सांसद जयपुरी घर्तीको पहलमा स्वास्थ्य सामाग्रि रोल्पा पठाइँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका २५ थान सिलिण्डर र स्वास्थ्य सामाग्रिहरु रोल्पा पठाइएको छ ।

नीवर्तमान संसदीय समिती(शीक्षा तथा स्वास्थ्य) सभापति समेत रहेकी घर्तीको पहलमा ४० लिटरका २५ थान अक्सिजन सिलिन्डर, दुइ थान अक्सिजन कन्सट्रेटर , बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५००, डिजिटल थर्मोमिटर २० थान, गाउन १०० थान, सेनिटाइजर ५ सय एमएलका ५ बोत्तल, सर्जिकल मास्क १ हजार थान,एन ९५ मास्क १०० थान पठाइएको हो । ती सामाग्रि रोल्पा जिल्ला अस्पताललाई हस्तान्तरण गरीनेछ ।

नेतृ घर्तीले पठाइएको सामानले संक्रमितको उपचारमा केहि राहत पुग्ने बताइन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स