27.1 C
Kathmandu
Monday, July 22, 2024
spot_img

संसदमा ईहाजिरी गर्ने र वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी)को सुरुवात गर्ने तयारी भएको छ ।

सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ ।

आइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स